बर्दिबास, महोत्तरी । एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तारको क्रममा मिति २०८२ असार १९ गते मधेश प्रदेशको महोत्तरी जिल्ला, बर्दिबास नगरपालिका–१ मा आफ्नो १३३औं शाखा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नयाँ शाखा स्थापना भएपछि मधेश प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ। उक्त शाखाको उद्घाटन कार्यक्रम बर्दिबास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्री र बैंकका प्रमुख... विस्तृतमा