काठमाडौं । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० आई क्रिकेट शृङ्खला हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार शृङ्खलाका खेलहरू सन् २०२७ मार्च २६, २८ र ३० तारिखमा काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट रंगशालामा हुनेछन्। नेपालले वेस्ट इन्डिजपछि अर्को टेस्ट राष्ट्रसँग द्विपक्षीय शृङ्खला खेल्न लागेको यो दोस्रो अवसर हो। क्यानका व्यवस्थापक विनोद दासले लामो समयको प्रयासपछि... विस्तृतमा