काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमालेका सांसद वीरबहादुर थापाको राजीनामा स्वीकृत भएको छ। उनको राजीनामा स्वीकृत भएसँगै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ (क) को प्रदेशसभा सदस्य पद रिक्त भएको छ। प्रदेशसभा सचिवालयका अनुसार थापाले गत मंगलबार प्रदेशसभाबाट बजेट पारित भएलगत्तै सांसद पदबाट राजीनामा दिएका थिए। राजीनामा दिएको तीन दिनपछि उनको राजीनामा... विस्तृतमा