धनगढी, भदौ २४ । जेनजी आन्दोलन उग्र बन्दै गएसँगै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रदर्शनकारीहरूले प्रवेश गरेका छन्। आज दिउँसोदेखि जेनजी युवाहरूको ठूलो समूह मुख्यमन्त्री कार्यालय परिसरमा प्रवेश गरी सरकारविरुद्ध नाराबाजी गरिरहेको छ। कार्यालय वरपरको सुरक्षा व्यवस्था कडा पारिए पनि भीड नियन्त्रणमा आउन नसक्दा प्रदर्शनकारीहरू भवनभित्रै छिरेका हुन्। हिजो... विस्तृतमा