भक्तपुर । मध्यपुर थिमी–४ निवासी रोजन भामिसा समाजसेवी तथा युवा उद्यमीका रूपमा परिचित छन्। भामिसाले सञ्चालन गर्दै आएको क्लब डायनामिक स्केट रिङ मार्फत बालबालिका तथा युवाहरूलाई स्केटिङसम्बन्धी सीपमूलक तालिम प्रदान गर्दै आएका छन्। उनका अनुसार स्केटिङ खेलले शारीरिक तन्दुरुस्ती मात्र नभई अनुशासन, आत्मविश्वास र सक्रिय जीवनशैली विकास गर्न मद्दत गर्दछ। आध्यात्मिक रूपमा... विस्तृतमा