काठमाडौं , १६ चैत । नेपाल खेलकुद महासंघ र एसएस इभेन्ट्स प्रालिले संयुक्त रुपमा आयोजना गर्ने ‘नेकोस कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिता’ को सातौं संस्करण वैशाख २३ देखि २८ गतेसम्म काठमाडौंमा सञ्चालन हुने भएको छ । नेपाल खेलकुद महाहसंघ र एसएस इभेन्ट्सबिच बिहीबार उक्त प्रतियोगिता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको थियो । सम्झौता पत्रमा नेपाल खेलकुद महासंघको... विस्तृतमा