मुगु । नेपाली कांग्रेस मुगुको संस्थापन इतर पक्षले पार्टीका महामन्त्री गुरुराज घिमिरेलाई मुगु जिल्ला प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ। बुधबार पार्टीका कार्यवाहक सभापति कर्ण रावलको अध्यक्षतामा बसेको बैठकले घिमिरेले विधानविपरीत निर्णय गरेको भन्दै आपत्ति जनाएको हो। १४औँ महाधिवेशनबाट निर्वाचित जिल्ला सभापति ऐनबहादुर शाही निरन्तर पार्टी गतिविधिमा सक्रिय रहँदारहँदै... विस्तृतमा