काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति जेडी भान्सलाई समर्थन गर्ने विषयमा तत्काल कुनै निर्णय नगरेको बताएका छन् । आयरल्यान्डको श्याननमा एयर फोर्स वनमा चढ्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पलाई भान्सलाई सन् २०२८ को राष्ट्रपतीय दौडका लागि समर्थन गर्न तयार हुनुहुन्छ कि भनेर प्रश्न गरिएको थियो । जवाफमा ट्रम्पले... विस्तृतमा