• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार

      फ्रान्सबाट सुरु भएको आन्दोलन बेल्जियम र इटालीतर्फ

      कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने

      फ्रान्समा आन्दोलनको आगो : तोडफोड र आगजनी, चारसय बढी पक्राउ

      लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

      तीन वर्ष बित्दा पनि टिनकै छानामुनि भूकम्पपीडितको दशैं

      २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

      इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

      भेरी–बबई डाइभर्सन तीन वर्षभित्र सक्ने लक्ष्य, मुख्य संरचना निर्माणमा ढिलाइ

      जुम्लामा सम्पन्न भयो नवौँ जुम्ली घोडा दौड सांस्कृतिक महोत्सव : महिला घोडा दौड प्रतियोगिता थप आकर्षण

      जनकपुरकी राजदेवी : दशैंमा झकिझकाउ

      बलि प्रथा : आस्थाले जोगाएको परम्परा, विरोधले घटाएको अभ्यास

      दशैंमा बजार चलायमान, निजी क्षेत्र अझै ‘पर्ख र हेर’कै अवस्थामा छ : हेमराज ढकाल

      माली समुदायको परम्परागत पेसा सङ्कटमा, संरक्षण र व्यवसायीकरणको माग

      महाअष्टमीलाई भगवतीको प्राकट्य दिवसका रूपमा विशेष महत्व दिइन्छ : डा.नारायण प्रसाद निरौला

    होमपेज /  विश्व

    फ्रान्सबाट सुरु भएको आन्दोलन बेल्जियम र इटालीतर्फ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक २, आईतबार (६ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३४ पटक पढिएको
  • एजेन्सी । बेल्जियमको ब्रसेल्स र लिज सहरमा शनिबार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।

    युरोपका विभिन्न भागमा बढ्दो महँगीविरुद्धको आन्दोलन चर्किरहेका बेला बेल्जियममा पनि तनाव उत्पन्न भएको युरोन्युजले जनाएको छ।

    युरोन्युजका अनुसार प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार गरेको थियो। प्रदर्शनकारीहरूले पनि सुरक्षाकर्मीमाथि पानीका बोतललगायतका वस्तु प्रहार गरेको देखिएको थियो।

    बेल्जियमका गृहमन्त्री बर्नार्ड क्विन्टिनले यस घटनालाई हाम्रो समाजलाई अस्थिर बनाउन योजनाबद्ध रूपमा पटक–पटक गरिने विशुद्ध हिंसा भनेका छन् ।

    क्विन्टिनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘ब्रसेल्समा अहिले भइरहेको घटना अब सामान्य प्रदर्शन मात्र रहेन । यो हाम्रो समाजलाई अस्थिर बनाउन योजनाबद्ध रूपमा पटक–पटक गरिने विशुद्ध हिंसा हो। संघीय प्रहरीले स्थानीय प्रहरीलाई सहयोग गरिरहेको छ। उपद्रवीहरूलाई नियन्त्रण गर्न र शान्ति व्यवस्था कायम गर्न आवश्यक सबै उपाय अपनाइनेछ।’

    फ्रान्समा विद्यालयको पूर्वाधारको अवस्था र शिक्षा क्षेत्रमा बजेट कटौती गरिएको आरोपविरुद्ध सुरु भएको आन्दोलन पछि इन्धनको मूल्यवृद्धि तथा जीवनयापनको बढ्दो लागतविरुद्धको बृहत् प्रदर्शनमा परिणत भएको छ।

    फ्रान्सका गृहमन्त्री लरेन नुनेजले फ्रान्स २४ सँग कुरा गर्दै क्रयशक्ति घट्दै गएको विरोधमा भएका प्रदर्शनमा पाँच लाख ५० हजार मानिस सहभागी भएको बताएका छन्।

    तीमध्ये एक लाख १० हजार प्रदर्शनकारी राजधानी पेरिसमा सहभागी भएका थिए। तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले ४०० प्रदर्शनकारीलाई पक्राउ गरेको उनले बताए।

    विद्यार्थीहरूको नेतृत्वमा भइरहेको आन्दोलनका क्रममा देखिएको हिंसाप्रति फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले कडा प्रतिक्रिया जनाएका छन्।

    पछिल्ला केही सातादेखि विद्यार्थीहरूले विद्यालयको दयनीय अवस्था र प्रहरीको अत्यधिक बल प्रयोगको विरोधमा हिंसात्मक प्रदर्शन गर्दै आएका छन्।

    म्याक्रोंले सामाजिक सञ्जाल एक्समा गरेको पोस्टमार्फत तोडफोड र लुटपाटमा संलग्न प्रदर्शनकारीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै ‘अराजकता फैलाउनेहरू’ विरुद्ध एकजुट हुन आह्वान गरेका छन्।

    फ्रान्सेली सञ्चारमाध्यमहरूका अनुसार पूर्व ‘यल्लो भेस्ट’ आन्दोलनका केही अगुवाहरू पनि उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूको समर्थनमा जारी प्रदर्शनमा सहभागी हुने तयारीमा छन्।

    फ्रान्समा सन् २०१८ मा सुरु भएको ‘यल्लो भेस्ट’ आन्दोलनले इन्धनको बढ्दो मूल्य र आर्थिक असमानताविरुद्ध हजारौँ मानिसलाई सडकमा उतारेको थियो।

    उक्त आन्दोलनका क्रममा प्रहरीले रबरका गोली प्रहार गर्दा दुई हजार ५०० भन्दा बढी प्रदर्शनकारी र एक हजार ८०० प्रहरी कर्मचारी घाइते भएका थिए।

    यसैबीच, इटालीमा प्रधानमन्त्री जर्जिया मेलोनीले देशका प्रमुख सहरहरूमा भइरहेका हिंसात्मक प्रदर्शनको कडा निन्दा गरेकी छन्।

    इटालीको ‘इटाली इन द स्क्वायर’ समितिले आयोजना गरेका प्रदर्शनहरू गम्भीर झडप, ठूलो सङ्ख्यामा पक्राउ र सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोडमा परिणत भएको इटालियन प्रसारक राई न्युजले जनाएको छ। (एएनआई)फोटो : रोयर्टस/ एएनआइ

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार

    फ्रान्समा आन्दोलनको आगो : तोडफोड र आगजनी, चारसय बढी पक्राउ

    उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत

    नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

    डलर बलियो बन्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट

    नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार

    फ्रान्सबाट सुरु भएको आन्दोलन बेल्जियम र इटालीतर्फ

    कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने

    फ्रान्समा आन्दोलनको आगो : तोडफोड र आगजनी, चारसय…

    छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस…

    प्रधानमन्त्री बालेनले दशैंको शुभकामना दिदैँ भने– विपद्को शोक…

    मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक…

    काठमाडौं महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा सञ्चालनमा

    आर्थिक

    दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

    लगातार पाँचौँ दिन पनि बढ्यो नेप्से, २६२१ विन्दुमा बजार

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटिएम सिटिमा १० प्रतिशतसम्म छुट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑