काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (DBAN) को २१औँ वार्षिक साधारणसभाले आगामी दुई वर्षको कार्यकालका लागि अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकालीलाई सर्वसम्मत रूपमा पुनः निर्वाचित गरेको छ। एसोसिएसनको २१औँ वार्षिक साधारणसभा २०८३ कात्तिक १३ गते शुक्रबार कार्यवाहक अध्यक्ष थकालीको अध्यक्षतामा सम्पन्न भएको हो। सभामा एसोसिएसनमा... विस्तृतमा