काठमाडौं । हरितालिका तीजको दिन आज शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। नेप्से परिसूचक २५ दशमलव ५५ अंकले बढेर २ हजार ५८५ विन्दुमा पुगेको छ। आज म्युचुअल फन्डबाहेक सबै समूहको उपसूचक बढेको छ। फाइनान्स र निर्जीवन बीमा समूह करिब डेढ प्रतिशतले बढेका छन्। कारोबार भएका कम्पनीमध्ये २२६ वटा कम्पनीको शेयर मूल्य बढ्दा ४७ वटा कम्पनीको घटेको छ। माईखोला हाइड्रोपावर र नारायणी विकास... विस्तृतमा