काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको हो । यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला १ सय ५ रुपैयाँले बढेर ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको... विस्तृतमा