काठमाडौं। हिरो मोटोकर्पअन्तर्गत सञ्चालित विद्युतीय दुईपाङ्ग्रे सवारीसाधनको ब्रान्ड भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा गरेको छ। नेपाल प्रवेशसँगै भीआईडिएले आफ्नो विश्वव्यापी विस्तारको यात्रा सुरु गरेको जनाएको छ। नेपाली उपभोक्ताको जीवनशैली र आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले भीआईडिए भीएक्स–२ विद्युतीय स्कुटर... विस्तृतमा