काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ०८ अङ्कले बढेर २ हजार ६५८ दशमलव ०२ विन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको यसदिन ३०८ वटा कम्पनीका १ करोड ९७ लाख कित्ता शेयर ७ अर्ब ८७ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै न्गादी ग्रुप पावर लिमिटेडको ७० करोड ३४ लाखको शेयर किनबेच भयो । आज विकास बैंक,... विस्तृतमा