काठमाडौं । नबिल बैंक लिमिटेड चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरूमध्ये सर्वाधिक नाफा कमाउने बैंक बनेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार पुस मसान्तसम्म नबिल बैंकले ४ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको दोस्रो... विस्तृतमा