काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै विकास बैंकहरूबीच सबैभन्दा कम कोष लागत रहेको बैंकका रूपमा उदाएको छ। बैंकका अनुसार २०८१ साल चैत मसान्तसम्म बैंकको कोष लागत (Cost of Fund) ५.०४ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७.६२ प्रतिशत थियो। कोष लागतमा आएको गिरावटले बैंकको आधारदरमा समेत प्रत्यक्ष... विस्तृतमा