हेटौँडा। बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख चाड न्वागी (छोनाम) पर्वको अवसरमा यही भदौ २२ गते सोमबार प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयद्वारा प्रकाशित सूचनाअनुसार भदौ २२ गते सोमबार चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक बिदा रहनेछ। बागमती प्रदेश राजपत्रको खण्ड ९, सङ्ख्या ०९, भाग ३ मा मिति २०८२... विस्तृतमा