हेटौंडा, २ चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आगामी चैत ८ मा विश्वासको मत लिने भएका छन्। बाममती प्रदेशसभा सचिवालयले ८ गते बैठक बोलाएको सचिवालयले जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका ३ मन्त्रिले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेल अल्पमतमा परेका थिए। केन्द्र सरकारबाट बिहिरिएको राप्रपाले प्रदेशबाट पनि बाहिरिने निर्णय गरेको हो... विस्तृतमा