काठमाडौँ, ८ चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमै उहाँले दोस्रो पटक संसदबाट विश्वासको मत लिन लाग्नुभएको हो । जम्कट्टेलले बुधबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने गरी प्रदेशसभा सचिवालय हेटौंडामा प्रस्ताव पेस गरिसक्नुभएको छ । तत्कालीन सत्ता साझेदार दल... विस्तृतमा