हेटौडा, १० चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबारको प्रदेशसभा बैठकबाट उनलाई विश्वासको मत प्राप्त भएको हो। शुक्रबार प्रदेशसभामा मुख्यमन्त्री जम्मकट्टेलको पक्षमा ६७ र विपक्षमा १७ मत परेको छ। मत दिन्न भन्ने पक्षमा ७ मत परेको सभामुख भुवन पाठकले घोषणा गरे। प्रदेशसभामा ९१ जना सांसदहरू उपस्थित थिए । ११०... विस्तृतमा