काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आइतवार जापानको औपचारिक भ्रमणमा प्रस्थान गर्ने भएका छन्। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल जापान जान लागेका हुन्। परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेल माघ १८ गते जापान प्रस्थान गरी माघ २१ गते नेपाल फर्किने कार्यक्रम रहेको छ। दुई... विस्तृतमा