काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाम परिवर्तन गर्न सरकारसँग माग गरेको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाका प्रवक्ता तथा सांसद जगदीश खरेलले कोषको नाम परिवर्तन गरी ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्न माग गरेका हुन्। सांसद खरेलले बाढी, पहिरो र नदी कटानजस्ता घटनालाई ‘दैवी प्रकोप’ भन्नु उपयुक्त नभएको... विस्तृतमा