काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ परेका छन्। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आयोजना गरेको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका तामाङलाई बैठक सकिएलगत्तै प्रहरीले पक्राउ गरेको हो। तामाङविरुद्ध अरुण अर्यालको जाहेरीका आधारमा बैंकिङ कसुरसम्बन्धी मुद्दा... विस्तृतमा