काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा श्रावण १० गते भएको घटनामा ज्यान गुमाएका परिवार र सरकारबिच ६ बुँदे सहमति भएको छ । घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका परिवार र गृह मन्त्रालयबिच ६ बुँदे सम्झौता भएको हो । सम्झौताअनुसार गृह मन्त्रालयले पीडित परिवारका प्रमुख मागहरूलाई यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल सरकारले... विस्तृतमा