काठमाडौं — नेपाली सेनाका उपरथी अनुपजंग थापालाई नीति महानिर्देशनालयको महानिर्देशकको समेत जिम्मेवारी दिइएको छ। उनी हाल नेपाली सेनामा शक्तिशाली मानिने युद्धकार्य महानिर्देशनालयका महानिर्देशकका रूपमा कार्यरत छन्। थापालाई एकैपटक दुई महत्वपूर्ण जिम्मेवारी दिइनुलाई आगामी प्रधानसेनापतिको दौडसँग जोडेर हेर्न थालिएको छ। सैनिक वृत्तमा उनलाई भविष्यको प्रधानसेनापतिका रूपमा... विस्तृतमा