काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीसहित मधेश प्रदेशका विभिन्न स्थानमा उत्पन्न भएको विषम परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक तथा जातीय सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेका छन्। बिहीबार जारी गरेको विशेष सन्देशमा राष्ट्रपति पौडेलले नेपाल सदियौँदेखि सामाजिक, धार्मिक तथा जातीय सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकताको... विस्तृतमा