सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्।
लामिछानेले बुधबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने गरी सर्वदलीय बैठक बोलाएका हुन्।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार उच्चस्तरीय राजनीतिक संयन्त्र गठन तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलगायत विषयमा छलफल गर्न बिहान ११ बजे बैठक बोलाइएको हो।
बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुने बताइएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा