काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि खोज, उद्धार, उपचार तथा राहत व्यवस्थापनमा सरकारले चालेका कदमको प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले प्रशंसा गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाहसँग सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १४ स्थानीय तहका प्रमुख, बागमती प्रदेशका मुख्यमन्त्री... विस्तृतमा