काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा बाढीका कारण अवरुद्ध सडक सञ्चालनका लागि नयाँ ट्रयाक निर्माण सम्पन्न भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्मा गरेको घोषणाअनुसार भदौभित्रै ट्रयाक खोल्ने काम सम्पन्न गरिएको हो। भदौ १९ गतेदेखि सुरु गरिएको निर्माण कार्य १० दिनमै पूरा गरी भदौ २८ गतेदेखि परीक्षणका रूपमा यातायात सञ्चालन... विस्तृतमा