काठमाडौँ, ८ चैत । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ। कांग्रेस बागमती प्रदेश संसदीय दलको काठमाडौंमा बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको हो । बागमती प्रदेशको ठूलो दलको हैसियतले कांग्रेसले नेतृतव लिनुपर्ने अडानपछि आलोपालो सरकारको नेतृत्व गर्ने गरी विश्वासको मत दिन लागेको हो... विस्तृतमा