हेटौडा, ७ जेठ । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन्। नवनियुक्त ६ जना मन्त्रीहरूले आज सपथग्रहण गरेका हुन्। उनीहरूलाई बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले नेपाली कांग्रेसबाट चार र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्रीलाई सपथ खुवाएका हुन्। आज आइतवार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसबाट उत्तम जोशी, पुकार महर्जन, मसिना खड्का,... विस्तृतमा