हेटौंडा, साउन १८ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिएका छन्। आइतबार साँझ उनले प्रदेश प्रमुख यादव चन्द्र शर्माको कार्यालयमा उपस्थित भई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्। लामो समयदेखि पार्टीभित्र बढ्दो असन्तुष्टि र नेतृत्व परिवर्तनको मागसँगै लामाले अन्ततः पद त्याग गरेका हुन्। नेपाली कांग्रेसका नेता लामाले साउन १४ गते भएको... विस्तृतमा