हेटौंडा, साउन १४। नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन्। बुधबार हेटौंडामा सम्पन्न निर्वाचनमा उनले वर्तमान मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्दै विजयी हासिल गरेका हुन्। कुल ३७ मत खसेको उक्त निर्वाचनमा बानियाँले २२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी लामाले १४ मत प्राप्त गरे। एक मत बदर भएको निर्वाचन अधिकृतले जनाएका... विस्तृतमा