काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपाल र भारतबीच सहज, सुरक्षित तथा छिटो रकम आदानप्रदान गर्न सकिने नयाँ ‘इन्डो–नेपाल क्रस–बोर्डर रेमिट्यान्स’ सेवा सञ्चालनमा ल्याएको छ। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा सुरु गरिएको यस सेवामार्फत ग्राहकहरूले अब दुवै देशबीचको रकम कारोबार अझ सरल र प्रभावकारी रूपमा गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार नयाँ सेवाले... विस्तृतमा