काठमाडौं । एनएमबि बैंकका भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले अब Medanta - The Medicity भारतस्थित मेदांता अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट प्राप्त गर्ने भएका छन्। बैंकले मेदांता अस्पतालसँग गरेको सहकार्यअनुसार ग्राहकहरूले ओपिडी परामर्श, ल्याब तथा रेडियोलोजी सेवा र प्रिभेन्टिभ हेल्थ प्याकेजमा १५ प्रतिशतसम्म छुट पाउनेछन्। साथै, आइपिडी सेवाअन्तर्गत रुम रेन्ट तथा... विस्तृतमा