काठमाडौं । प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित १५ जनाविरुद्ध बैंकिङ कसुरको अभियोगमा उच्च अदालतमा मुद्दा दायर भएको छ। शेल कम्पनी र कृत्रिम व्यवसाय खडा गरी बैंकबाट लिएको ५९ करोड ७७ लाख रुपैयाँभन्दा बढी कर्जा स्वीकृत प्रयोजनभन्दा बाहिर प्रयोग गरेको आरोपमा विशेष सरकारी वकिल कार्यालय, काठमाडौंले उनीहरूविरुद्ध अभियोग दर्ता गरेको हो। विशेष... विस्तृतमा