काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म नबिल बैंक लिमिटेडले सबै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै नाफा कमाउँदै अग्रस्थान कायम गर्न सफल भएको छ। बैंकले पहिलो ९ महिनाको अवधिमा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.२१ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा... विस्तृतमा