काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले बैंकिङ सेवा र सूचना सुरक्षा व्यवस्थापनमा उत्कृष्टता कायम गर्दै दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रमाणपत्र हासिल गरेको छ। बैंकले ISO 9001:2015 (गुणस्तरीय व्यवस्थापन प्रणाली) र ISO 27001:2022 (सूचना सुरक्षा व्यवस्थापन प्रणाली) एकैसाथ प्राप्त गरेको हो। यस उपलब्धिसँगै गरिमा विकास बैंक नेपालका वित्तीय संस्थामध्ये एकैपटक दुईवटा अन्तर्राष्ट्रिय ISO... विस्तृतमा