काठमाडौँ । कुमारी बैंक लिमिटेड ले आफ्नो मास्टरकार्ड सेवा औपचारिक रूपमा सार्वजनिक गर्दै डिजिटल बैंकिङ सेवामा महत्वपूर्ण विस्तार गरेको घोषणा गरेको छ। काठमाडौँमा आयोजित विशेष पत्रकार सम्मेलनमार्फत बैंकले बिहीबारदेखि आफ्ना ग्राहकका लागि डेबिट मास्टरकार्ड जारी गर्न सुरु गरेको जानकारी दिएको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल ले स्वागत मन्तव्य दिँदै बैंकको... विस्तृतमा