• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र २३, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • जेन–जी आन्दोलनका घाइते पवन खड्का पक्राउ, मन्त्री सहभागी कार्यक्रममा उठाए सरकारविरुद्ध आवाज

      एनआईएमबी अध्यक्ष पाँडे ४० लाख धरौटीमा रिहा

      नेपाललाई डब्ल्यूएचओको सम्मान, अतिरिक्त सचिव डा.मिश्राले लिइन सम्मान

      क्षतिग्रस्त बानेश्वरस्थित संसद भवन बर्ष दिनपछि पनि उस्तै

      जेनजीको ढाडमा चढेर मन्त्री बनेकी सोबिता भन्छिन्: ‘स्मरण मात्र होइन, फेरि नदोहोरिने संकल्प गरौँ’

      जेनजी आन्दोलनपछि ‘एकथरिले सत्ता पाए, अर्काथरिले पीडा मात्र’ : कांग्रेस सहमहामन्त्री संग्रौला

      जेन्जी आन्दोलनमा घुसपैठ गराउने योजनाकार खोजेर कारबाही गरौँ : पोखरेल

      गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

      शहीद ‘वासु’ र ‘बैरागी’को बलिदानले जनयुद्धलाई नयाँ उचाइ दिएको हो : प्रचण्ड

      अजय सोडारी भन्छन् : जेनजी आन्दोलन स्वर्णिम इतिहास हो तर सरकार म्यान्डेन अनुसार चलेन

      देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिबाट पशुपतिमा पूजा-आराधना

      परिवर्तनको एक वर्ष : जेनजीले के पाए, के गुमाए ?

      जेनजी बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न आङदेम्बेको माग

      प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने कांग्रेसको निर्णय

      विश्वकपमा ऐतिहासिक कीर्तिमानपछि एमबाप्पेको ब्यालोन डी’ओर सम्भावना बलियो

    होमपेज /  आर्थिक

    एनआईएमबी अध्यक्ष पाँडे ४० लाख धरौटीमा रिहा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र २३, मंगलबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ५ मिनेट
  • २४ पटक पढिएको
  • काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई काठमाडौं जिल्ला अदालतले ४० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

    ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा सोमबार अदालतमा उपस्थित भएका पाँडेलाई जिल्ला न्यायाधीश नवराज दुलालको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    अदालतले तोकेको ४० लाख रुपैयाँ धरौटी बुझाएपछि पाँडे रिहा भएका हुन् । उनीविरुद्ध गत साउन २७ गते ठगी तथा संगठित अपराधसम्बन्धी अभियोगमा मुद्दा दायर भएको थियो ।

    अदालतमा पाँडेले दिएको बयानअनुसार स्मार्ट टेलिकमले बैंकबाट लिएको ऋण रकम भुक्तानी नगरेपछि बैंकले कर्जा असुलीका लागि धितोमा रहेको स्मार्ट टेलिकमको सामान कानुनीप्रक्रिया अनुसार नै लिलाम गरेको हो ।

    पाँडेले अदालतमा बयान दिँदै आफूले स्मार्ट टेलिकमको सामान व्यक्तिगत रूपमा कब्जा वा दुरुपयोग नगरेको, बैंकको लिनुपर्ने रकम असुलीका लागि लिलाम प्रक्रियामार्फत रकम असुल गरिएको बताएका छन् ।

    अदालतको आदेशमा समेत पाँडेले स्मार्ट टेलिकमको सामान लिलाम गरी बैंकको लेना रकम असुल गरेको भनी बयान दिएको उल्लेख छ ।

    यस प्रकरणमा मुख्य विवाद नै बैंकले ऋण असुलीका लागि धितोमा रहेको सम्पत्ति लिलाम गरेको प्रक्रियालाई आपराधिक कसुरका रूपमा व्याख्या गर्न मिल्ने वा नमिल्ने भन्ने विषयमा केन्द्रित देखिन्छ ।

    बैंकिङ कारोबारमा ऋण प्रवाह गर्दा कर्जा सुरक्षणका लागि लिइएको धितोबाट बक्यौता असुल गर्ने प्रक्रिया प्रचलित बैंकिङ अभ्यास मानिन्छ ।

    स्मार्ट टेलिकमको हकमा पनि बैंकले आफ्नो कर्जा असुल गर्न धितोमा रहेको उपकरण तथा सामान लिलाम गरेको एनआईएमबीको पक्षको दाबी छ ।

    अर्थात्, विवादको केन्द्रमा रहेको लिलामी पाँडेको व्यक्तिगत निर्णय वा व्यक्तिगत लाभका लागि गरिएको कारोबार नभई बैंकको बक्यौता कर्जा असुलीसँग सम्बन्धित रहेको उनको बयानमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

    लक्ष्मी सनराइज बैंकद्वारा बाढी प्रभावितका लागि ३ करोड २४ लाख सहयोग

    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव

    नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

    एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

    कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५००० डलर सहयोग

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

    बाढी प्रभावित बालबालिकालाई अभिभावकत्व र शिक्षामा विशेष ध्यान…

    जेन–जी आन्दोलनका घाइते पवन खड्का पक्राउ, मन्त्री सहभागी…

    एनआईएमबी अध्यक्ष पाँडे ४० लाख धरौटीमा रिहा

    चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

    विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धारलाई निरन्तरता दिन…

    राष्ट्रपतिद्वारा भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोटको स्थलगत अवलोकन

    परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता,…

    आर्थिक

    एनआईएमबी अध्यक्ष पाँडे ४० लाख धरौटीमा रिहा

    नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

    लक्ष्मी सनराइज बैंकद्वारा बाढी प्रभावितका लागि ३ करोड २४ लाख सहयोग

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑