काठमाडौं । जापानको कुमामोतो प्रिफेक्चरमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । जापानकी प्रधानमन्त्री साने ताकाइचीले बिहीबार सरकारको आपत्कालीन विपद् व्यवस्थापन मुख्यालयको बैठकमा उक्त जानकारी दिएकी हुन् । प्रधानमन्त्री ताकाइचीका अनुसार बिहीबार दिउँसो १२ः३० बजेसम्म मृत्यु हुनेको संख्या ३० पुगेको हो । तर, उक्त संख्यामध्ये केहीको मृत्यु... विस्तृतमा