नयाँ दिल्ली । जम्मू कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा मंगलबार भएको भीषण आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कठोर कदमहरू चालेको छ। पछिल्ला दिनहरूमा भारत–पाकिस्तान सम्बन्ध चिसिँदै जाँदा भारत सरकारले एक थप कठोर निर्णय लिँदै देशभर रहेका पाकिस्तानी नागरिकहरूलाई ४८ घण्टाभित्र भारत छाड्न आदेश दिएको छ। गृह मन्त्रालयद्वारा बुधबार जारी गरिएको आधिकारिक निर्देशन... विस्तृतमा