एजेन्सि । भारतको जम्मु–कश्मीरको पहलगाममा मंगलबार साँझ पर्यटकमाथि लक्षित आतंकवादी हमलामा २७ जनाको ज्यान गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो साउदी अरब भ्रमण छोट्याएका छन्। घटनालाई लिएर भारतभर सुरक्षा सतर्कता बढाइएको छ भने प्रधानमन्त्री मोदीले आक्रमणको निन्दा गर्दै पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्। प्रधानमन्त्री मोदी साउदी अरबको दुई दिने राजकीय... विस्तृतमा