• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र १८, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा

      बाढी प्रभावित चीनतर्फ उद्धार कार्य धमाधम, एआई मोनिटर र राडारलगायतका उपकरणको प्रयोग

      परराष्ट्र मन्त्रालयले भन्यो-अन्तर्राष्ट्रिय सहयोगमा उद्धार कार्य तीव्र

      सरकारलाई सुझाव दिएलगत्तै सरुवा भएका सचिव निरौला फिल्डमा खटिए

      बालिकाको पेटमा डेढ किलो ट्युमर, केएमसीको सफल शल्यक्रियाले बचायो जीवन

      भोटेकोशी बाढी अपडेट : मधेश प्रदेशका १६८ जना अझै सम्पर्कविहीन

      टनेलभित्र अझै नागरिक अलपत्र रहेको भन्दै उद्धार गर्न सरकारसँग शाहीको आग्रह

      सोमबार राष्ट्रिय शोकको निर्णय राष्ट्रिय झण्डा आधा झुकाउने

      बाढीले उपचार गर्ने पैसा बगाएपछि बदलिएको राजकुमार दम्पत्तीको जिन्दगी

      होटल व्यवसायीलाई मन्त्री यादवको आग्रह : होटलको लागि सिलिन्डरको तौल बढाउछौ साथ् दिनुहोस

      ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार : मन्त्री यादव

      नागरिक बचाउनु सरकारको पहिलो कर्तव्य हो, सहयोग लिन संकोच नगरौँ : सांसद खड्का

      संसद्मै ढले कांग्रेस सांसद भरत खड्का , वीर अस्पताल लगियो

      बाढी प्रभावित क्षेत्रमा तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सांसद शेरचनको माग

      वर्षमान पुनले प्रधानमन्त्री बालेनलाई सिंहदरबारमा दिए १८ बुँदे सुझाव

    होमपेज /  विश्व

    बाढी प्रभावित चीनतर्फ उद्धार कार्य धमाधम, एआई मोनिटर र राडारलगायतका उपकरणको प्रयोग

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र १८, बिहिबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३८ पटक पढिएको
  • एजेन्सी । दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने जिरोङ बन्दरगाहको पहिरो प्रभावित मुख्य क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ।

    विभिन्न निकायका टोलीहरू चौबीसै घण्टा खटिएर पहिरोको भग्नावशेष हटाउने, बेपत्ता व्यक्तिहरूको खोजी गर्ने तथा थप विपद् हुन नदिन काम गरिरहेका छन्।

    नेपालमा उच्च हिमाली क्षेत्रमा हिमनदी खसेपछि आएको तीव्र गतिमा फैलिएको पहिरोको शृङ्खलाले अगस्ट २६ मा चीन–नेपाल सीमामा रहेको जिरोङ बन्दरगाहमा क्षति पु¥याएको थियो। क्षेत्रीय सरकारको पछिल्लो विवरणअनुसार हालसम्म २१ जनाको मृत्यु पुष्टि भएको छ भने ५४१ जना अझै बेपत्ता छन्।

    पहिरोका कारण दुई धारमा विभाजित भएको बन्दरगाह क्षेत्र नै अहिले विपद्को मुख्य केन्द्र बनेको छ। पहिरोको एउटा धार माथिल्लो भागतर्फ जिरोङ जाङ्बो नदीमा पुगेको छ भने अर्को धार नेपालतर्फ दर्जनौँ किलोमिटर तलसम्म फैलिएको छ। पहिरोका कारण क्षतिग्रस्त जी २१६ राष्ट्रिय राजमार्ग बुधबार पूर्ण रूपमा सञ्चालनमा आएपछि थप उद्धारकर्मी र भारी उपकरण घटनास्थलसम्म पु¥याउन सहज भएको छ।

    हाल पहिलो प्राथमिकता सडक खुलाउने र खोजी कार्य अघि बढाउने रहेको छ। बिहीबार दिउँसो सशस्त्र प्रहरी, अग्नि नियन्त्रक तथा चाइना एनेङका इन्जिनियरिङ टोलीले अत्याधुनिक मेसिन प्रयोग गरी पहिरोको भग्नावशेष हटाइरहेका थिए।

    घटनास्थलमा थुप्रिएको पहिरोको औसत मोटाइ करिब चार मिटर रहेको छ भने केही स्थानमा नयाँ खुलेको राजमार्गभन्दा १० मिटरसम्म माथि पहिरोको थुप्रो रहेको छ।

    सडक सञ्चालनमा आएपछि खोजी कार्यलाई संयुक्त निरीक्षण भवन, पार्किङ क्षेत्र तथा आवासीय भवनलगायतका महत्वपूर्ण क्षेत्रमा विस्तार गरिएको छ। विशेष उपकरणको प्रयोग गरी अझ गहिरो र व्यवस्थित रूपमा खोजी भइरहेको छ।

    थप विपद् हुन नदिन पनि उद्धार कार्यलाई प्रभावकारी बनाइएको छ । जटिल भौगोलिक तथा भू–गर्भीय अवस्थालाई ध्यानमा राख्दै अधिकारीहरूले लेजर भिडियो एआई मोनिटर, पहिरोको ढलान निगरानी गर्ने राडारलगायतका उपकरण जडानगरेका छन्। यी उपकरणमार्फत आसपासका पहाड तथा ढलानको चौबीसै घण्टा निगरानी भइरहेको छ।

    एआई मोनिटरले ढलानमा हुने ०.१ मिलिमिटरसम्मको सूक्ष्म गति पनि पहिचान गर्न सक्छ र एक सेकेन्डभित्रै सुरक्षाकर्मीलाई सम्भावित जोखिमबारे जानकारी गराउन सक्छ।

    मौसमको पूर्वानुमान प्रत्येक छ घण्टामा अद्यावधिक गरिन्छ भने उद्धारकर्मीको सुरक्षाका लागि आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने निकासी मार्गसमेत तयार गरिएको छ।

    यसैबीच, ल्हासा भन्सार कार्यालय र सिजाङ सैन्य कमान्डका स्वास्थ्य तथा महामारी रोकथाम टोलीले घटनास्थलमा चौबीसै घण्टा कीटाणुशोधन गरिरहेका छन्।

    विशेषगरी आवतजावतका मार्ग तथा भारी उपकरण प्रयोग भइरहेका क्षेत्रमा सरसफाइ र संक्रमण नियन्त्रणलाई प्राथमिकता दिइएको छ।

    उद्धार टोलीहरू पालैपालो परिचालन गरिएका छन्, जसका कारण मेसिनहरू निरन्तर सञ्चालनमा राख्न सकिएको छ। बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य बिना अवरोध निरन्तर जारी छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बाढी प्रभावितका लागि अन्तर्राष्ट्रिय सहायताले राहत

    चीनतर्फ कसरी हुँदैछ खोज तथा उद्धार कार्य ?

    बाढी प्रभावित क्षेत्रमा जोखिम मोल्दै चिनियाँ टोली, राहत र उद्धार जारी

    चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन

    साउदीको आणविक बजारमा अमेरिकी दाउ, चीन–रुससँग प्रतिस्पर्धा तीव्र

    युरोपेली बजारमा चिनियाँ मोटरसाइकलको दबदबा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ :…

    बाढी प्रभावित चीनतर्फ उद्धार कार्य धमाधम, एआई मोनिटर…

    परराष्ट्र मन्त्रालयले भन्यो-अन्तर्राष्ट्रिय सहयोगमा उद्धार कार्य तीव्र

    सरकारलाई सुझाव दिएलगत्तै सरुवा भएका सचिव निरौला फिल्डमा…

    परराष्ट्र मन्त्रालयले भन्यो-अन्तर्राष्ट्रिय सहयोगमा उद्धार कार्य तीव्र

    होटल व्यवसायीलाई मन्त्री यादवको आग्रह : होटलको लागि…

    संसद्मै ढले कांग्रेस सांसद भरत खड्का , वीर…

    बालेनसँगको भेटपछि कुलमानले भने– राजनीतिक छलफल भयो, सरकार…

    आर्थिक

    नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

    एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

    कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५००० डलर सहयोग

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑