एजेन्सी । विश्वभरका क्याथोलिकहरुका आध्यात्मिक नेता पोप फ्रान्सिसको ८८ बर्षको उमेरमा निधन भएको छ । भ्याटिकनमा स्थानीय समयानुसार सोमवार बिहान ७ः३५ बजे ८८ वर्षीय फ्रान्सिसको निधन भएको बीबीसीले जनाएको छ । कार्डिनल केभिन फेरेललाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार उनी मिर्गौला र श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए । लामो समय अस्पतालमा भर्ना भएर हालै घर फर्किएका थिए... विस्तृतमा