काठमाडौं । इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दक्षिणपन्थी गठबन्धन विपक्षी गठबन्धनभन्दा पछाडि परेको छ । मंगलबार राति सार्वजनिक तीन प्रमुख टेलिभिजन नेटवर्कका एक्जिट पोलअनुसार पूर्वसैनिक प्रमुख गाडी आइसेनकोट नेतृत्वको विपक्षी गठबन्धनले बढी सिट जित्ने अनुमान गरिएको छ । तर, दुवै गठबन्धनले स्पष्ट बहुमत पाउने देखिएको छैन । सार्वजनिक प्रसारण... विस्तृतमा