काठमाडौं । भारतको आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले जनजीवन प्रभावित बनाएको छ। बुधबार बिहान भारतीय तटमा प्रवेश गरेको चक्रवातका कारण विभिन्न क्षेत्रमा भारी वर्षा र तीव्र हावाहुरी चलेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै आन्ध्र प्रदेशमा करिब ८९ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। आन्ध्र प्रदेश र छिमेकी ओडिशा राज्यमा गरी १ लाख ८० हजारभन्दा बढी मानिसलाई... विस्तृतमा