इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले अमेरिकाका २१ वटा हवाई तथा नौसैनिक सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ । अमेरिकी सेनाले इरानी लक्ष्यमा गरेको आक्रमणपछि क्षेत्रीय तनाव थप चर्किएको छ । इरानी सञ्चारमाध्यम आईएसएनएका अनुसार आईआरजीसीले अमेरिकाको एफ–३५ लडाकु विमानका ह्याङ्गरहरूलाई समेत निशाना बनाएको दाबी गरेको छ । साथै, जोर्डनस्थित अल–अजराक... विस्तृतमा