काठमाडौं । चीनको बेइजिङमा आयोजित दोस्रो विश्व ह्युमानोइड रोबोट खेलकुद प्रतियोगितामा टिम तियानझुओको ह्युमानोइड रोबोटले १,५०० मिटर दौडको स्वर्ण पदक जितेको छ । आइतबार सम्पन्न दौडमा तियानझुओको रोबोटले १,५०० मिटर दूरी २ मिनेट २१ दशमलव ६३ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरेको हो । प्रतियोगितामा सहभागि रोबोटहरूले तीव्र गतिमा दौड सुरु गरेका थिए । घुम्तीमा सन्तुलन कायम... विस्तृतमा