काठमाडौं । बलिउड अभिनेता तथा निर्माता सोहेल खान पछिल्लो समय आफ्नो बदलिएको शारीरिक बनावटका कारण चर्चामा छन्। केही समययता सार्वजनिक भएका उनका तस्बिर तथा भिडियोमा उनी पहिलेको तुलनामा निकै दुब्लो देखिएपछि सामाजिक सञ्जालमा उनको स्वास्थ्य अवस्थाबारे विभिन्न चर्चा हुन थालेको छ। विशेषगरी उनको अनुहार र शरीरमा आएको परिवर्तनलाई लिएर प्रशंसकहरूले चासो व्यक्त गरेका छन्। सामाजिक... विस्तृतमा